काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अग्रजलाई सम्मान र नयाँलाई उत्साहित बनाएर पार्टीलाई नयाँ उचाइमा पुर्याइने बताएका छन्। बिहीबार कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान कार्यक्रममा सभापति थापाले पार्टीलाई प्रविधि, आधुनिक चिन्तन र नयाँ पुस्ताको भावना अनुसार अगाडि बढाउनुपर्ने भन्दै अग्रजलाई सम्मान र नयाँलाई उत्साहित बनाएर पार्टीलाई नयाँ उचाइमा पुर्याइने बताए। उनले बीपी स्मृति