गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति

  • बिहीबार ७ साउन २०८३ ०६:०२ PM
लन्डन, साउन ७ गते । जुन महिनामा परेको रेकर्डस्तरको गर्मीको लहरका कारण बेलायतमा करिब दुई करोड ४० लाख कार्य घण्टा गुम्दा अर्थतन्त्रले एक अर्ब १५ करोड पाउन्ड (करिब एक अर्ब ५० करोड अमे...