दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु

  • बिहीबार ७ साउन २०८३ ०६:१७ PM
बैङ्कक, साउन ७ गते । पृथकतावादी विद्रोहबाट प्रभावित दक्षिणी थाइल्यान्डमा सैनिक चौकीलाई लक्षित गरी गरिएको गोलीबारी र बम आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ । सेनाका अनुसार पछिल्ला क...