विद्यालयको क्यान्टिनमा आगलागी, चार विद्यार्थी घाइते
बिहीबार ७ साउन २०८३ ०७:०० PM
रेखीराम रानातानसेन, साउन ७ गते । तानसेनस्थित एक विद्यालयको क्यान्टिनमा आगलागी हुँदा चार जना विद्यार्थी घाइते भएका छन्। बिहीबार दिउँसो दिवा खाजा खुवाउने क्रममा ग्यासको पाइप लिक भई आ...