सिद्धार्थ बैंकका ग्राहकले बर पीपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट पाउने
बिहीबार ७ साउन २०८३ ०१:०२ PM
काठमाडौँ / सिद्धार्थ बैंकका ग्राहकले पोखरास्थित बर पीपल रिसोर्टका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। यसका लागि सिद्धार्थ बैंक र बर पीपल रिसोर्टबीच