गत आर्थिक वर्ष २०८२/०८३ मा (गत साउनदेखि असारसम्म) मा नेपालको ब्यापार घाटा १७ खर्ब ८१ अर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक ब्यापारको तथ्याङ्क अनुसार नेपालले १ वर्षमा १७ खर्ब ८१ अर्ब ८ करोड ब्यापार घाटा ब्यहोरेको हो । यस अवधिमा २० खर्ब ९६ अर्ब ३७ करोड बराबरको वस्तु तथा सेवा आयात हुँदा The post एक वर्षको बैदेशिक ब्यापारः २१ खर्बको आयात हुँदा ३ खर्बको निर्यात appeared first on Businesspana.