विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण

  • बिहीबार ७ साउन २०८३ १२:२० PM
विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीले पदभार ग्रहण गरेका छन्। आज आयोगका नव नियुक्त अध्यक्ष डा. राम प्रसाद धिताल, तथा सदस्यहरु लोकराज पाठक, जयराम भण्डारी र बलराम सिलवालले आज पदभार ग्रहण गरेका हुन् । नव नियुक्त अध्यक्ष तथा सदस्यहरुलाई आयोगका सचिव हरि खत्री लगायतका कर्मचारीले स्वागत गरेका थिए । डा. धिताल यस अघि पनि आयोगको अध्यक्ष The post विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण appeared first on Businesspana.