विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. राम प्रसाद धितालले आफ्नो ३ वटा प्राथमिकता रहेको बताएका छन् । आज नियमन आयोगमा पदभार कार्यक्रममा उनले कर्मचारीलाई निर्देशन र मार्गदर्शन गर्दै उनले आयोगलाई थप विश्वसनीय बनाउन ३ वटा प्राथमिकता तय गरेको बताएका हुन् । उनले आफ्नो पहिलो प्राथमिकता आयोगलाई थप संस्थागत गर्ने रहेको बताए । डा. धितालले यस The post नियमन आयोगका अध्यक्ष डा. धितालद्वारा पदभार ग्रहण, ३ प्राथमिकता सार्वजनिक appeared first on Businesspana.