एक वर्षमा १० हजार ८ सय युनिट ईभी आयात

  • बिहीबार ७ साउन २०८३ १२:४१ PM
गत आर्थिक वर्ष २०८२/०८३ मा १० हजार ८ सय युनिट विद्युतीय सवारी साधन (जीप, कार) नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षभित्रमा १० हजार ८४५ विद्युतीय कार नेपाल भित्रिएका हुन् । यीमध्ये ५० किलोवाट सम्मका ३६ सय ८० युनिट, ५१ देखि १०० किलोवाट सम्मका ६३ सय ५७ युनिट र १०१ देखि The post एक वर्षमा १० हजार ८ सय युनिट ईभी आयात appeared first on Businesspana.