नेपालमा अब भारू २०० र ५०० का नोट बैंकमार्फत सटही हुने, बिना घोषणा ५ हजार डलरसम्म ल्याउन पाइने

  • बिहीबार ७ साउन २०८३ १२:०१ PM
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा तथा भारतीय रुपैयाँ सम्बन्धी व्यवस्था स्पष्ट गरेको छ । बैंकले जारी गरेको सूचना अनुसार अब नेपालमा भारतीय रुपैयाँ (भा.रू) २०० र ५०० दरका नोट बैंकिङ प्रणालीमार्फत पनि सटही गर्न सकिने भएको छ। साथै, पाँच हजार अमेरिकी डलरसम्म नगद विदेशी मुद्रा घोषणा नगरी नेपाल भित्र्याउन सकिने व्यवस्था पुनः स्पष्ट… Continue reading नेपालमा अब भारू २०० र ५०० का नोट बैंकमार्फत सटही हुने, बिना घोषणा ५ हजार डलरसम्म ल्याउन पाइने