काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब पोखरास्थित बर पीपल रिसोर्टमा विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। यसका लागि सिद्धार्थ बैंक र बर पीपल रिसोर्टबीच बैंकका ग्राहकलाई विशेष छुट सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको बैंकले जनाएको छ। सम्झौताअनुसार ग्राहकले लेकसाइड, पोखरास्थित बर पीपल रिसोर्टमा सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १०… Continue reading सिद्धार्थ बैंकका ग्राहकलाई बर पीपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट