गत आवमा वैदेशिक व्यापार १५ .८८ प्रतिशतले वृद्धि, भारतसँगको व्यापार घाटा साढे नौ खर्ब नाघ्यो

  • बिहीबार ७ साउन २०८३ १२:४८ PM
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा देशको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । गत आवमा २० खर्ब ८१ अर्ब १५ करोड रहेको देशको वैदेशिक व्यापार १५ दशमलव ८८ प्रतिशतले वृद्धि भई २४ खर्ब ११ अर्ब नाघेको हो । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गत आवमा समग्र… Continue reading गत आवमा वैदेशिक व्यापार १५ .८८ प्रतिशतले वृद्धि, भारतसँगको व्यापार घाटा साढे नौ खर्ब नाघ्यो