सरकारले बढाउने भयो क्यान्सरलगायतका गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको मूल्य

  • बिहीबार ७ साउन २०८३ ०१:०९ PM
काठमाडौं । क्यान्सर तथा अन्य केही गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको बेलाबेलामा देखिने अभावलाई स्थायी रूपमा समाधान गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाएको छ । । कच्चा पदार्थको मूल्यमा हुने उतारचढावका कारण औषधि अभाव हुने समस्या समाधान गर्न औषधिको मूल्य समायोजनलगायत उपाय अवलम्बन गर्ने तयारी गरिएको हो । गत साता औषधि व्यवस्था विभागकी निमित्त… Continue reading सरकारले बढाउने भयो क्यान्सरलगायतका गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको मूल्य