नोबेल अस्पतालमा बर्न युनिट सञ्चालन, अब जलनका बिरामीले काठमाडौं धाउनु नपर्ने
बिहीबार ७ साउन २०८३ ११:३५ AM
विराटनगर । कोशी प्रदेशमा आगलागी, तातो पदार्थ, रसायन वा विद्युतीय दुर्घटनाबाट गम्भीर रूपमा जलेका बिरामीले अब उपचारका लागि काठमाडौं वा भारत धाउनुपर्ने बाध्यता धेरै हदसम्म अन्त्य हुने भएको छ। विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले बिहीबारदेखि