काठमाडौं : एसियन गेम्स–२०२६ अन्तर्गतको पुरुष क्रिकेटमा नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्ने भएको छ । जापानमा आयोजना हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेर आयोजक राष्ट्र जापान र अफगानिस्तानसँग खेल्ने छ । समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान रहेका छन् । समूह चरणका शीर्ष २ टोलीले क्वार्टर फाइनलमा स्थान बनाउने छन् । प्रत्येक समूहमा ३÷३ टिम रहेका कारण प्रत्येक समूहबाट १÷१ टोली बाहिरिने छन् । टी–२० फम्र्याटमा हुने यस प्रतियोगितामा भ