नेप्से परिसूचक १४ दशमलव १७ अङ्कले बढ्यो

  • बिहीबार ७ साउन २०८३ ०५:५६ PM
काठमाडौँ, साउन ७ गते । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १४ दशमलव १७ अङ्कले बढेर दुई हजार...