राधिका दासीविरुद्ध अभिव्यक्ति दिने वेदिका केसी पक्राउ

  • बिहीबार ७ साउन २०८३ ११:२८ AM
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेकी वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले बिहीबार केसीलाई काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो । कथा बाचिका राधिका दासीको उजुरीका आधारमा केसीलाई पक्राउ गरिएको साइबर ब्यूरोका एक प्रहरी अधिकारीले लोकपथलाई जानकारी दिए । उनलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले एक दिनको