काठमाडौं । ललितपुरको विभिन्न स्थानमा सञ्चालित दुई घ्यू उद्योगको उत्पादनमा कैफियत देखिएको छ । ललितपुरको गोदावरी नगरपालिका–११ गोदावरीमा सञ्चालित बज्रबाराही बेकरी सर्टेनिङ्ग उद्योग प्रालि र गोदावरी नगरपालिका–२७ सुनाकोठीमा सञ्चालित संयक बेकरी सर्टेनिङ्ग उद्योग प्रालिद्वारा उत्पादित घ्यूमा कैफियत देखिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत वैशाख १४ गते सूचना जारी गरी बज्रबाराहीबाट उत्पादित