एक वर्षमा १६६ विधेयक ल्याउँदै सरकार, सांसद केसी भन्छन्– ‘सकारात्मक’

  • बिहीबार ७ साउन २०८३ १२:०७ PM
काठमाडौं । सुशासनलाई मुख्य नारा दिएको सरकारले चालु आर्थिक वर्षमा ढेड सय भन्दा बढी (१६६) वटा विधेयकलाई प्राथमिकताका साथ संसदमा अघि बढाउने तयारी गरेको छ । यो आवलाई ‘कानून सुधार तथा निर्माण वर्ष’ का रुपमा मनाउने सरकारको तयारीबारे विपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सकारात्मक प्रतिकृया दिएका छन् । पूर्वमन्त्री एवं प्रतिनिधि सभाका ज्येष्ठ