दोहोरो अङ्कले उकालो लाग्यो नेप्से, परिसूचक १४.१७ अङ्कले बढ्यो

  • बिहीबार ७ साउन २०८३ ११:४७ AM
काठमाडौँ / धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १४ दशमलव १७