अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर तथा राजस्व संकलन गर्ने अधिकारीहरुलाई करदातालाई खुशी बनाएर राजस्व उठाउन निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभागमा देशभरका कर अधिकृतहरुलाई अर्थमन्त्री डा. वाग्लेले करदातालाई खुसी पारेर कर उठाउन निर्देशन दिएका हुन् । ‘करदातालाई खुशी पारेर कर उठाउनुहोस्,’ उनले भने, ‘कर तिर्न बोझ छैन, कोही पनि त्रसित छैनन् भन्ने सुन्न पाउँ The post अर्थमन्त्रीको निर्देशनः करदाता डराएर लुकेको सुन्न नपरोस्, खुशी पारेर कर उठाउनुस् appeared first on Businesspana.