गत आर्थिक वर्षमा २० खर्ब ९६ अर्बको वस्तु आयात, निर्यात तीन खर्ब नाघ्यो

  • बिहीबार ७ साउन २०८३ ११:४१ AM
गत आर्थिक वर्ष ०८२/८३ को १ वर्ष अवधिमा नेपालमा २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख ७० हजार रुपैयाँको वस्तु आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६.२० प्रतिशतले धेरै हो। त्यस्तै, गत आर्थिक वर्षको १२ महिनामा नेपालबाट ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख ७४ हजार रुपैयाँको वस्तु निर्यात भएको