काठमाडौंका यी क्षेत्रमा आज एक घण्टा विद्युत आपूर्ति प्रभावित हुने

  • बिहीबार ७ साउन २०८३ ११:२१ AM
काठमाडौं । स्युचाटार सबस्टेशनको १३२ केभी बसबारमा आकस्मिक समस्या देखिएपछि मर्मत कार्यका लागि आज अपराह्न करिब एक घण्टा काठमाडौंका केही क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आज अपराह्न ४ः३० बजेदेखि ५ः३० बजेसम्म सटडाउन गरी मर्मत कार्य गरिने भएकाले स्युचाटार, पाटन, के–३ र टेकु सबस्टेशनबाट विद्युत आपूर्ति हुने क्षेत्रहरूमा सेवा अवरुद्ध… Continue reading काठमाडौंका यी क्षेत्रमा आज एक घण्टा विद्युत आपूर्ति प्रभावित हुने