काठमाडौं । सरकारले ‘कानुन निर्माण तथा सुधार वर्ष’ अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। आर्थिक वर्ष २०८३/८४ लाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा गरेसँगै अभियानलाई अघि बढाउन समिति गठन गरिएको हो। मन्त्रालयका अनुसार समितिले प्रचलित कानुनहरूको पुनरावलोकन, संशोधन, खारेजी, संहिताकरण तथा संविधानबमोजिम आवश्यक… Continue reading ‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन