पाँच हजार अमेरिकी डलरसम्म नगद विदेशी मुद्रा घोषणाबिनै ल्याउन पाइने

  • बिहीबार ७ साउन २०८३ १२:०१ PM
काठमाडौं। पाँच हजार अमेरिकी डलरसम्म नगद विदेशी मुद्रा घोषणाबिनै ल्याउन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दैनेपालमा भित्र्याउने तथा नेपालबाट बाहिर लैजाने सम्बन्धी व्यवस्थाबारे सूचना जारी गरेको हो । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को व्यवस्थाअनुसार यसअघि… Continue reading पाँच हजार अमेरिकी डलरसम्म नगद विदेशी मुद्रा घोषणाबिनै ल्याउन पाइने