पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकमाथि कानून मन्त्रालयमा छलफल

  • बिहीबार ७ साउन २०८३ १२:०९ PM
काठमाडौं । सरकारले ‘पूर्वाधार न्यायाधिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई अन्तिम रूप दिने विषयमा आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफल गरेको छ। पूर्वाधार निर्माण तथा विकाससम्बन्धी आयोजनाहरू समयमै सम्पन्न गर्न तथा ती आयोजनासँग सम्बन्धित मुद्दा–मामिलाको छिटोछरितो निरूपणका लागि तयार गरिएको विधेयक उपर पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग… Continue reading पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकमाथि कानून मन्त्रालयमा छलफल