इलाममा बोलेरो ६० फिट तल खस्दा चालकसहित सात जना घाइते (नामावलीसहित)

  • बिहीबार ७ साउन २०८३ १०:३८ AM
इलाम । इलाम नगरपालिका–८ को बज्रदेवी क्षेत्रमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार झापाबाट इलामतर्फ आउँदै गरेको प्र १–०१–००१ ज ४१३२ नम्बरको बोलेरो बिहीबार दिउँसो करिब १