कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ

  • बिहीबार ७ साउन २०८३ ११:१२ AM
काठमाडौं । प्रहरीले वेदिका केसीलाई पक्राउ गरेको छ । चरित्र हत्या गरेको आरोपमा प्रहरीले केसीलाई जोरपाटीबाट पक्राउ गरेको हो । कथावाचिका राधिका दासीको उजुरीका आधारमा उनी पक्राउ परेकी हुन् । वेदिकाले टेलिभिजन अन्तर्वार्ता साथै सामाजिक सञ्जालमा दासीका