संस्थापनइतर समूहका नेताको अभिव्यक्तिमा तर्क र विवेकको कमी महशुस भयो : आङदेम्बे

  • बिहीबार ७ साउन २०८३ ०५:०१ PM
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संस्थापनइतर समूहका नेताहरूको अभिव्यक्तिमा तर्क र विवेकको कमी महशुस भएको टिप्पणी गरेका छन्। बिहीबार कांग्रेस केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान कार्यक्रममा नेता आङदेम्बेले विभिन्न डबलीहरूमा सुनिएका विचारहरूमा तर्क र विवेकको कमी महशुस भएको भन्दै विवेक र तर्क हराएर अहङ्कार र गालिमा रूपान्तरित भएको उल्लेख गरे।उनले राजनीतिलाई व्यापार वा लाभ–हानिक