जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति

  • बिहीबार ७ साउन २०८३ ०५:०१ PM
काठमाडौं : नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जीडब्लुएमको प्रिमियम विद्युतीय एसयूभी ओरा–५ ले उत्साहजनक बजार प्रतिक्रिया पाएको छ। अत्याधुनिक प्रविधि, अन्तर्राष्ट्रियस्तरको सुरक्षा, आकर्षक डिजाइन र प्रिमियम सुविधाका कारण ओरा–५ छोटो समयमै नेपाली ग्राहकको रोजाइमा पर्न सफल भएको कम्पनीले जनाएको छ।कम्पनीका अनुसार सार्वजनिक भए यता ओरा–५ प्रति देशभर उत्साहजनक चासो देखिएको छ। शोरुममा ग्राहकको आगमन, टेस्ट ड्राइभ, सोधपुछ तथा बुकिङ उल्लेखनीय रूपमा बढ्दै गएको कम्पनीको दाबी छ। ओर