काठमाडौं : वर्षायाम (मनसुन) सुरु भएसँगै लगातारको झरी र घाम नलाग्ने समस्याले लुगा धुने र सुकाउने काम हरेक घरका लागि टाउको दुखाइको विषय बन्ने गर्छ। ओसिलो मौसममा लुगा नसुक्ने, गन्ध आउने र ब्याक्टेरिया फैलिने आम समस्यालाई मध्यनजर गर्दै, सिजीको प्रिमियम ब्रान्ड 'सिजी मेरिडिया' (CG MERIDIA - Signature Series)ले अत्याधुनिक प्रविधिसहितको नयाँ 'फ्रन्ट लोड वाशर ड्रायर' (Front Load Washer Dryer - Model: CGMWD107DD) नेपाली बजारमा सार्वजनिक गरेको छ।यस नयाँ वाशर ड्रायरले लुगा धुने र पूर्ण