करेण्ट लागेर मृत्यु भएका परिवारलाई क्षतिपूर्ति र रोजगारी

  • बिहीबार ७ साउन २०८३ ०५:०१ PM
नुवाकोट : नुवाकोटको उत्तरपूर्वी दुप्चेश्वरमा खेत काम गर्ने क्रममा करेण्ट लागेर ज्यान गुमाएका एक किसानको परिवारलाई सम्वन्धित निकायले क्षतिपूर्ति दिने भएको छ । आश्रित परिवारका व्यक्तिलाई रोजगारी दिने भएको छ । सदरमुकाम बिदुरदेखि ४० किलोमिटर दूरीमा रहेको दुप्चेश्वर गाउँपालिका–३ गहतारमा करेण्ट लागेर खेतमा काम गरिरहेका किसान ४० वर्षीय कुमार विकको मृत्यु भएकोमा नेपाल विद्युत प्राधिकरणले उनका परिवारलाई १० लाख रुपैंयाँ क्षतिपूर्ति र परिवारका दुई जनालाई उचित रोजगारी दिने निर्णय भएको दुप्चेश्वर