भोजपुरमा ८० प्रतिशत धान रोपाइँ

  • बिहीबार ७ साउन २०८३ ०४:२५ PM
गोकुल भुजेलभोजपुर, साउन ७ गते । पूर्वी पहाडी जिल्ला भोजपुरमा अहिलेसम्म ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । समयमै मौसम सक्रिय भएसँगै सिचाइँ क्षेत्रमा पर्याप्त पानी पर्दा अपेक्षित...