असममा मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु

  • बिहीबार ७ साउन २०८३ ०४:३४ PM
नयाँदिल्ली, साउन ७ गते । भारतको उत्तरपूर्वी राज्य असममा भारी मनसुन वर्षाले निम्त्याएको बाढीमा परी कम्तिमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार उद्धार...