काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण जनशक्ति पूर्ण रूपमा व्यावसायिक र निष्पक्ष हुन जरुरी रहेको बताएका छन् । साउन ७ गते राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित सि.सं. ३६ गुल्मपति तथा स्टाफ कोर्स (सीसीएससी) को समापन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले