अर्ग्यानिक उत्पादनको प्रमाणीकरण देशभित्रै गर्न प्रधानमन्त्री बालेनकाे निर्देशन, सम्भावना कति छ ?

  • बिहीबार ७ साउन २०८३ ११:११ AM
काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अर्ग्यानिक कृषि व्यवसायीको छाता सङ्गठन