कानेपोखरीको जङ्गलमा गोविन्दको ज्यान लिने सरकारी गाडी र चालक इटहरीबाट पक्राउ

  • बिहीबार ७ साउन २०८३ ०९:१० AM
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित जङ्गल क्षेत्रमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको सरकारी सवारीसाधन चार दिनपछि इटहरीबाट बरामद भएको छ। दुर्घटनामा संलग्न चालकलाई पनि प्रहरीले पक्राउ गरी कानुनी कारबाही अघि बढाएको छ। गत आइतबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत