काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्गानिक बस्तुको प्रवर्द्धनमा देखिएका समस्यमा समाधान गर्ने प्रतिवद्धता जनाएका छन्। बिहीबार सिंहदरबारमा नेपाल अर्गानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाहले ऐन नियम बनाएर भए पनि अर्गानिक बस्तुको प्रवर्द्धनमा देखिएका समस्यमा समाधान गर्ने प्रतिवद्धता जनाएका हुन ।छलफलका क्रममा संघका प्रतिनिधिहरुले अर्गानिक मलमा अनुदान, अर्गानिक बस्तु निर्यातका लागि प्रमाणपत्र जारी गर्ने, अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्