झापामा मतदाताका गुनासो सुन्दै जनप्रतिनिधि

  • बिहीबार ७ साउन २०८३ ०३:४२ PM
विष्णुप्रसाद पोखरेलदमक, साउन ७ गते । निर्वाचन जितेपछि अधिकांश जनप्रतिनिधि राजधानीको राजनीतिक व्यस्ततामा सीमित हुने गरेको जनगुनासो नयाँ होइन। चुनावका बेला गाउँ–टोलमा देखिने नेताहरू...