काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो गाँजासहित भारतको मणिपुर घर भएका दुई महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा २० वर्षीया मोनादेवी ह्लाजोम र २३ वर्षीया ओनियम एली रहेका छन्। प्रहरीका अनुसार थाई एयरवेजको उडानमार्फत बैङ्ककबाट काठमाडौं आएका उनीहरूको सुटकेस जाँच गर्ने क्रममा आठ किलो गाँजा फेला परेपछि लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको… Continue reading त्रिभुवन विमानस्थलबाट आठ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ