नेपालका रैथाने उत्पादन संरक्षण गर्न जीआई कानुन बनाउँदै सरकार

  • बिहीबार ७ साउन २०८३ ०८:३५ AM
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपालका मौलिक तथा रैथाने उत्पादनको संरक्षण र प्रवर्द्धनका लागि भौगोलिक संकेत सम्बन्धी कानुन ल्याउने तयारी भइरहेको बताएकी छन्। मन्त्री यादव र खाद्य तथा कृषि संगठनका नेपाल प्रतिनिधि केन सिमिजुबीच आज भएको भेटवार्तामा नेपालका विभिन्न क्षेत्रका मौलिक उत्पादनलाई ब्रान्डिङ गर्ने, बजार विस्तार गर्ने तथा दीर्घकालीन संरक्षण गर्ने… Continue reading नेपालका रैथाने उत्पादन संरक्षण गर्न जीआई कानुन बनाउँदै सरकार