पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि…..

  • बिहीबार ७ साउन २०८३ ०९:१३ AM
जनकपुरधाम । नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्दकुमार साह ठगीको शिकार बनेका छन्। धितोमा रहेको आफ्नो जग्गा आफूलाई जानकारी नै नदिई पुनः धितो राखेर चार करोड रुपैयाँ ऋण लिएको थाहा पाएपछि उनले प्रहरीमा ठगीको उजुरी दिएका छन्। उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले ठगीको आरोपमा स्थानीय गोपाल साह, उनकी पत्नी रेखाकुमारी साह तथा छोरा… Continue reading पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि…..