काठमाडौं : विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालीन न्यायसंगसम्बन्धी आयोगहरु गठन गर्नुपर्ने माग राख्दै द्वन्द्वपीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । आम द्वन्द्वपीडित समूदायले आफूहरुसँग संवाद गर्दै विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा सत्यनिरुपण तथा बेपत्ता छानविन आयोग गठन गर्नुपर्ने माग राख्दै बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।उनीहरुले पीडितको अर्थपूर्ण सहभागिता बिना गरिने न्यायको निर्णय पीडितको पक्षमा हुन नसक्ने जनाएका छन् । द्वन्द्वपीडितका समस्या समाधान