भक्तपुर : नेपाली कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४८ औं स्मृति दिवसका अवसरमा नेपाली कम्युनिस्ट पार्टी भक्तपुरले थिमि बैंक्वेटमा स्मृति सभा सम्पन्न गरेको छ । नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक, संगठनात्मक र संघर्षको स्पष्ट मार्गदर्शन दिएका पुष्पलालको बाटो अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै उपस्थित नेताकार्यकर्ताले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।नेपाली कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला इन्चार्ज डीपी ढकालले पुष्पलालले देखाएको समाजवादको बाटो न