कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलको पक्षमा मतदान गर्ने

  • बिहीबार ७ साउन २०८३ ०१:२४ PM
रजनी योगी सुर्खेत, साउन ७ गते । कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । ब...