भारतीय मुर्रा राँगाको वीर्यको माग नेपालमा उच्च

  • बिहीबार ७ साउन २०८३ ०१:५६ PM
गजेन्द्र गुरुङखजुरा, साउन ७ गते । बाँकेको खजुरा गाउँपालिका –२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन् कार्यालयमा रहेका भारतीय उन्नत जातका मुर्रा राँगाबाट उत्पादन भएको वीर्यको माग उच्च रहे...