सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा कर अधिकृत पक्राउ

  • बिहीबार ७ साउन २०८३ ०१:५७ PM
जनकपुरधाम, साउन ७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ । आयोगको...