मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीच निरन्तर साझेदारी

  • बिहीबार ७ साउन २०८३ ०१:०१ PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्टबीचको सहकार्यले निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स पार्टनरका रूपमा आबद्ध भएको हो।कार्यक्रममा रोयल्सका प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का र टेक्नोप्लास्टका उपाध्यक्ष पवनकुमार सन्चेतीले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक खड्काले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए। उनले यस साझेदारीलाई अझ सुदृढ बना