देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

  • बिहीबार ७ साउन २०८३ १२:०५ PM
काठमाडौँ, साउन ७ गते । देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...