मुस्ताङमा भारतीय रुपियाँ थुप्रियो, सटही नहुँदा व्यवसायी मर्कामा
बिहीबार ७ साउन २०८३ १२:२३ PM
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), साउन ७ गते । मुस्ताङमा भारतीय पर्यटकमार्फत भित्रिएको भारतीय रुपियाँ (भारु) सटही नहुँदा व्यवसायी मर्कामा परेका छन् । प्रसिद्ध धार्मिकस्थल मुक्तिना...